मन्त्रिपरिषद् बैठक बस्दै



काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दै छ।

प्रधानमन्त्री सुशीला कार्कीले दिउँसो ३ बजेका लागि बैठक बोलाएकी हुन्। यो बैठक मन्त्रिपरिषद्को नियमित बैठक हो ।

बैठक केही बेरमै सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने तयारी छ।

बैठकमा सरकारका दैनिक प्रसासनिक कामकारबाहीबारे छलफल हुनुका साथै विभिन्न मन्त्रालयबाट पेश भएका नियमित प्रस्तावमाथि छलफल तथा निर्णय हुन सक्ने बुझिएको छ।

प्रकाशित मिति: ७ पुस २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्