म्यानपावरवाली राजदूतमा नियुक्त



काठमाडौँ, वैशाख १५

राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीलङ्काका लागि नेपाली राजदूतमा विश्वम्भर प्याकुरेल र ओमानका लागि नेपाली राजदूतमा शर्मिला पराजुली (ढकाल) लाई आज गर्नुभएको छ ।

राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उहाँहरुलाई नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News