प्रभु बैंक लिमिटेडको कमलादी शाखाद्वारा प्रभातफेरी
काठमाडौँ । प्रभु बैंक लिमिटेडको कमलादी शाखाद्धारा “Smart Money Talks” भन्ने मूल नाराका साथ “ग्लोबल मनि विक–२०२६” अन्र्तगत चैत्र ०६ गते प्रभातफेरी गरिएको छ ।
उक्त कार्यक्रममा प्रभु बैंक लिका प्रमुख कार्यकारी अधिकृतसुमन शर्मासहित बैंकका उच्च पधादीकारी तथा कर्मचारीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
उक्त –याली बैंकको कमलादी शाखाबाट सुरु भई दरबारमार्ग, कमलपोखरी चोेक हुँदै पुनः कमलादी शाखामा आई समापन भएको थियो ।
उक्त कार्यक्रममा “Smart Money Talks” को मुल नारा सहितका वित्तीय संदेशमुलक प्ले–कार्ड तथा ब्यानरहरु प्रस्तुत गरिएको थियो ।
प्रकाशित मिति: ६ चैत्र २०८२, शुक्रबार
















