टर्किस एयरकाे विमानमा प्राविधिक समस्या, आकस्मिक अवतरण गरियाे
काठमाडौँ, २८ वैशाख। टर्किस एयरलाइन्सको विमानमा प्राविधिक समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण भएको छ ।
भर्खरै अवतरण भएको विमानमा सवार सबै यात्रुलाई सुरक्षित निकालिएको विमानस्थल स्रोतले जानकारी दिएको छ ।
प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार
















