खुल्यो त्रिभुवन विमानस्थल
काठमाडौँ, २८ वैशाख। टर्किस एयरलाइन्सको जहाजमा आगलागी भएपछि अवरुद्ध भएको विमानस्थलको सेवा सञ्चालनमा आएको छ ।
सोमबार बिहान स्तानबुलबाट आएको जहाज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा पांग्रामा आगलागी भएको थियो ।
प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार
















