Deshko News
१६ आश्विन २०८०, मंगलबार

एसईईमा आदर्श पाण्डेय भए नेपाल टप



काठमाडौं, असार ३
यस वर्षको माध्यमिक शिक्षा परिक्षा (एसइई) परीक्षामा रुपन्देही आदर्श पाण्डेय नेपाल प्रथम भएका छन् ।

रुपन्देहीको सैनामैना ८ स्थित रामापुर रिभाइवल स्कुलका आदर्श पाण्डेयले ग्रेड प्वाइन्ट एभरेज ४ अंक हाँसिल गरेर नेपाल प्रथम भएका हुन् । आजको नेपाल समाचार पत्रमा खबर छ ।

अहिलेसम्मको नतिजामा उनको मात्रै ग्रेड प्वाइन्ट एभरेज (जिपीए) ४ अंक भएको छ । शुक्रबार प्रकाशित २०७३ मा सञ्चालित एसइईको नतिजामा पाण्डे बोर्ड फस्ट भएको दावी विद्यालयका प्राचार्य कृष्ण शर्माले गरे ।

प्रकाशित मिति: ३ असार २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News