परीक्षाफल प्रकाशित


 


काठमाडौँ, असार १६

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले २०७३ पुस÷माघमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर दोस्रो वर्षको नेपाली र पत्रकारिता तथा आमसञ्चार विषयको परीक्षाको परीक्षाफल आज प्रकाशन गरेको छ ।

परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np / www.educationkhabar.com मा हेर्न तथा नेपाल टेलिकमको १६०२ डायल गरी प्राप्त निर्देशानुसार थाहा पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ

प्रकाशित मिति: १६ असार २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्