पक्की घरको आसमा बिचल्ली




वीरगन्ज, असार २९
सरकारले पक्की घर बनाइदिने भनेपछि फुसको घर भत्काइयो । तर, दुई महिना भइसक्यो अझै पैसा पाउन सकेका छैनौुं, त्रिपालको ओतमा सामान राखेकी वीरगन्ज रामगढवाकी कौशीला देवीले भन्नुभयो, ‘पानी परेका बेला बालबच्चालाई लिएर छिमेकीको घरमा शरण लिई रात बिताउनुपरेको छ ।

सरकारले राम्रो घर बनाइदेला भन्ने आशामा रहेका कौशलादेवी जस्तै पर्साका गरिब र दलित समुदाय दुई महिनादेखि बिचल्लीमा छन् । आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News