संविधान संशोधन नभए पनि चुनावमा जाने राजपाको संकेत



काठमाडौं, असार २९

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले स्थानीय तहको चुनावमा भाग लिने संकेत गरेको छ ।

राजपाले तत्काल संविधान संशोधन नभए पनि आन्दोलनकारीमाथि लागेको मुद्धा फिर्ता, पक्राउ गरेकाको रिहाई, पीडितलाई क्षतिपुर्ति र अपाङ्गता भएकाको ब्यबस्थापन तथा जनसङ्ख्याको आधारमा स्थानीय तहको सङ्ख्या थप भए चुनामा भाग लिने संकेत गरेको हो । आजको गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News