भूकम्पपीडितबाटै ‘कमिसन’ माग्छन् इन्जिनियर


 


काठमाडौं, असार ३१
पुननिर्माणमा खटिएका इन्जिनियरले भूकम्पपीडितसँग कमिसन असुल्ने गरेका छन् ।

उनीहरुले आफूले चिनेका कन्सल्टेन्सीमार्फत घरको नक्सा बनाइदिने भन्दै भूकम्पपीडितसँग कमिसन असुल्ने गरेको फेला परेको छ । आजको नागरिक दैनिकमा खबर छ ।

प्राविधिकले भने स्थानीयकै आग्रहमा मध्यस्तकर्ताको काम गरिदिएको बताएका छन् ।

प्रकाशित मिति: ३१ असार २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्