कुटपिटको आरोपमा वडाध्यक्ष पक्राउ


 


प्युठान, साउन १

कुटपिट आरोपमा स्वर्गद्धारी नगरपालिकाका वडाध्यक्ष पक्राउ परेका छन् ।

गत असार १३ गते स्वर्गद्धारी खालका एमाले कार्यकर्ता भीमबहादुर घर्तिलाई कुटपिट गरेको आरोपमा शनिवबार वडाध्यक्ष मीनराज रानालाइ प्रहरीले भिंगृबाट पक्राउ गरेको हो ।

किटानी जाहेरी परेपछि प्रहरीले उनलाई पक्रेकाे हाे । आजको कान्तिपुरमा खबर छ ।

प्रकाशित मिति: १ श्रावण २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्