कुटपिटको आरोपमा वडाध्यक्ष पक्राउ



प्युठान, साउन १

कुटपिट आरोपमा स्वर्गद्धारी नगरपालिकाका वडाध्यक्ष पक्राउ परेका छन् ।

गत असार १३ गते स्वर्गद्धारी खालका एमाले कार्यकर्ता भीमबहादुर घर्तिलाई कुटपिट गरेको आरोपमा शनिवबार वडाध्यक्ष मीनराज रानालाइ प्रहरीले भिंगृबाट पक्राउ गरेको हो ।

किटानी जाहेरी परेपछि प्रहरीले उनलाई पक्रेकाे हाे । आजको कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News