३५ डिएसपी एसपीमा बढुवा, को-को परे ? (सूचिसहित)


 


काठमाडौं, साउन २

नेपाल प्रहरीका ३५ जना प्रहरी नायब उपरिक्षक (डिएसपी) प्रहरी उपरिक्षक (एसपी) मा बढुवा भएका छन् । गृह मन्त्रालय अन्र्तगतको बढुवा समितिको बैठकले असार ३१ गते गरेको निर्णय अनुसार डिएसपीहरुको एसपीमा बढुवा सिफारिस भएको हो ।

लामो समयदेखी रोकिएको नेपाल प्रहरीको बढुवा एक साथ भएको छ । एआइजी, डिआइजी, एसएसपी र एसपीको बढुवा भएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डिएसपी सिद्धि विक्रम शाह ८८.२२१४ अंक प्राप्त गर्दे बढुवाको पहिलो नम्बरमा परेका छन् ।

हेर्नुहोस् बढुवाको तालिका

यो पनि पढ्नुहोस्

११ डीआईजी एआईजीमा सिफारिस, सिलवाल ‘लिष्ट’मा परेनन्

१५ एसएसपी डिआइजीका लागि बढुवा सिफारिस (को-को छन् सूचिसहित)

२५ एसपी एसएसपीमा बढुवा, को-को परे ? (सूचिसहित)

प्रकाशित मिति: २ श्रावण २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्