गिरोहको नजरमा ‘दरबार’, किन गरिँदैछ व्यवास्ता ?


 


काठमाडौं, साउन  २

राणाकालीन दरबार भत्काएर नयाँ भवन बनाउन आजकल एउटा गिरोह नै सक्रिय रहेको पाइएको छ ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणले सरकारको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारलाई वर्षातबाट जोगाउन बल्ल प्लास्टिकले छोपेर जोगाएको छ ।

तर, अन्य दरबारको विषयमा कुनै चासो देखाएको छैन । अाजकाे नेपाल समाचार पत्रमा खबर छ ।

पुरातात्विक महत्वका झन्डै तीन दर्जन दरबार जोगाउने विषयमा सरकार उदासिन देखिएको छ ।

प्रकाशित मिति: २ श्रावण २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्