९४ इन्स्पेक्टर एक साथ डिएसपीमा बढुवा, को को परे ? (हेर्नुहोस् सूचि)



काठमाडौं, साउन ३
नेपाल प्रहरीका ९४ जना प्रहरी निरिक्षक (इन्स्पेक्टर) एक साथ प्रहरी नायब उपरिक्षक (डिएसपी) मा बढुवा भएका छन् ।

गृह मन्त्रालय अन्र्तगतको बढुवा समितिको बैठकले साउन २ गते गरेको निर्णय अनुसार इन्स्पेक्टरहरुको डिएसपीमा बढुवा सिफारिस भएको हो ।

लामो समयदेखी रोकिएको नेपाल प्रहरीको बढुवा एक साथ भएको छ । एआइजी, डिआइजी, एसएसपी, एसपी र डिएसपीको बढुवा भएको हो ।

हेर्नुहोस् बढुवाको तालिका

९४ इन्स्पेक्टर एक साथ डिएसपीमा बढुवा, को को परे ? (हेर्नुहोस् सूचि)

यो पनि पढ्नुहोस्

३५ डिएसपी एसपीमा बढुवा, को-को परे ? (सूचिसहित)

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News