१६ बर्षमै ३ पटक गर्भपात, फेरि चौथो पटक गर्भवती !




बैतडी, साउन ३

बैतडीकाे सिगमास गाउँपालिका २ धौलाडीकी मनीषा (नाम परिवर्तन) १६ बर्ष पुगिन् । उनी अहिले चौथोपटक गर्भवती छन् ।

१३ बर्षमै बिहे गरेकी उनको उनको गत फागुनमा तेस्रोपटक गर्भ खस्यो । उनी जेठमा फेरि गर्भवती भएकी छन् । उनकी देउरानी आशा नाम परिवर्तन को १४ बर्षमा गत बर्ष विहे भएको थियो । उनको पनि एकपटक गर्भ खसेको छ ।

घरायसी कामको बोझ र बर्षमा ३ पटकसम्म गर्भपतन हुँदा मनीषा किशोरीवस्थामै प्रौढ देखिन थालेकी छिन् । आजको कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News