माओवादी केन्द्र जम्मा कति स्थानमा प्रमुख र कतिमा उपप्रमुख ? हेर्नुहोस् तथ्यांक


 


काठमााडौं, साउन ४

माओवादी केन्द्रले निर्वाचन भएका ६ सय १७ तहमध्ये ८४ तहमा प्रमुख जितेको छ । ६७ जिल्लाका ८५ तहमा भने माओवादी दोस्रो स्थानमा आएको छ ।

पहिलो चरणको निर्वाचनमा ४५ र दोस्रो चरणमा ४० तह गरी ८५ तहमा दोस्रो स्थान आएको छ । दोस्रो स्थान भएको अधिकाशं तहमा झिनो मतान्तरले पराजित भएको प्रवक्ता पम्फा भुसालले बताइन् । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति: ४ श्रावण २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्