सीमा विवादमा चीनले भारतलाई दियो यस्तो चेतावनी



काठमाडौं, साउन ४

भारत,चीन र भुटानको सीमाक्षेत्र नजिकै पर्ने डोकलामलाई राजनीतिक उदेश्य प्राप्तिको माध्यम नबनाउन बेईजिङले नयाँदिल्लीलाई चेतावनी दिएको छ ।

भारत र चीनबीच सीमा विवाद चर्किरहेकै वेला चीनले मंगलबार पछिल्लो चेतावनी दिएको हो । सीमाबाट तत्काल सेना फिर्ता गर्न पनि चीलने चेतावनी भारतलाई दिएको छ ।

चिनियाँ चासो
यसपटक भारतीय सीमा सुरक्षा बलले गैरकानुनी ढंगले चीनको भुभाग अतिक्रमण गरिहरको छ, चीनको विदेश मन्त्रालयका प्रवक्ता ल काङले मंगलबार बेईजिङमा अयोाजिकत पत्रकार सम्मेलनका भनेका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News