सीमा विवादमा चीनले भारतलाई दियो यस्तो चेतावनी


 


काठमाडौं, साउन ४

भारत,चीन र भुटानको सीमाक्षेत्र नजिकै पर्ने डोकलामलाई राजनीतिक उदेश्य प्राप्तिको माध्यम नबनाउन बेईजिङले नयाँदिल्लीलाई चेतावनी दिएको छ ।

भारत र चीनबीच सीमा विवाद चर्किरहेकै वेला चीनले मंगलबार पछिल्लो चेतावनी दिएको हो । सीमाबाट तत्काल सेना फिर्ता गर्न पनि चीलने चेतावनी भारतलाई दिएको छ ।

चिनियाँ चासो
यसपटक भारतीय सीमा सुरक्षा बलले गैरकानुनी ढंगले चीनको भुभाग अतिक्रमण गरिहरको छ, चीनको विदेश मन्त्रालयका प्रवक्ता ल काङले मंगलबार बेईजिङमा अयोाजिकत पत्रकार सम्मेलनका भनेका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति: ४ श्रावण २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्