निर्वाचन आयोगको गतिविधि शंकास्पद


 


काठमाडौं, भदौ ३१

निर्वाचन पर्यवेक्षकहरुले निर्वाचन आयोगको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठ र आम निर्वाचन पर्यवेक्षक समिति जियोकका अध्यक्ष हिमालय शमशेर राणाले निर्वाचन आयोगको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

नियोकका अध्यक्ष श्रेष्ठले आयोगले आचारसंहिता उल्लंघन हुँदा समेत सरकारलाई कामकारबाही गर्न नसकेकोमा आपत्ति जनाए । आजको नेपाल समाचारपत्रमा खबर छ ।

प्रकाशित मिति: ३१ भाद्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्