अब बाढीबाट बच्न सकिने, तीन दिनअघि नै हुनेछ बाढीको भविष्यवाणी



काठमाडौं, असोज १
मुलुकका मुख्य नदी र जलाधार क्षेत्र आसपासमा बसोबास गर्ने स्थानीय बासिन्दा र अन्य सरोकारवाला निकायले अब बाढीबारेको सूचना तीन दिन (७२ घण्टा) अघि नै थाहा पाउने भएका छन् ।

जल तथा मौसम विज्ञान विभागले प्रत्येक घण्टाको बाढीको सूचना अद्यावधिक गर्दै आगामाी मनसुनको सुरुवातसँगै सरोकारवाला निकायलाई यस्तो सूचना सम्प्रेषण गर्ने तयारी अघि बढाएको हो । आजको नेपाल समाचारपत्रमा खबर छ ।

सप्तकोसी र पश्चिम राप्तीका विभिन्न सहायक नदीमा आगामी मनसुनको सुरुवातदेखि तीन दिन अघि नै बाढीको सूचना सम्प्रेषण गर्ने तयारी भएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News