जहाँ कोही गएनन् भोट माग्न


 


धनुषा, असोज २
स्थानीय तह निर्वाचनको अघिल्लो दिन नगरदेखि गाउँसम्म मतदाता फकाउने होड जलिरहँदा हंसपुर नगरपालिका ३ कठपुल्लाका देवा मल्लिक डुमको परिवार भने बाँसको डालो बनाउन ब्यस्त थियो ।

बाँसबारीको छहारीमा पत्नी कुनो देवी र कान्छी छोरी रुवी डालो बनाउँदै थिए ।छोराबुहारी नजिकै झुपडीमा गफिँदै त नाती नातिनी माटामा खेल्दै थिए ।

आफुहरुसंग कुनै दल वा स्वतन्त्र उम्मेदवार भोट माग्न नआएका दवा बताउँछन् । जनकपुर खरिहानी सडकछउकै ऐलानी जग्गामा देवाको बसाई छ । आजको कान्तिपुरमा खबर छ ।

प्रकाशित मिति: २ आश्विन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्