खड्का बलिया कि सरकार ?



काठमाडौं, असोज २
पाँच संसदीय समितिले जग्गा खरिदमा अनियमितता भएको निष्कर्षमा पुग्दा पनि कार्यकारी निर्देशक गोपाल खड्का पदमै छन् ।

प्रधानमन्त्री सत्ता र प्रमुख प्रतिपक्ष दलका नेता, विद्यार्थी, संगठन, तालुक मन्त्री, सांसद्, जग्गा विक्रेता, स्थानीइ जनप्रतिनिधि सबैको एउटै निष्कर्ष छ, जग्गा खरिदमा अनियमितता भएकै छ । तर, खड्का कारबाहीको दायरामा आएका छैनन् ।

सरकारको मौनताप्रति चौतर्फी आलोचना भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र आपुर्तिमन्त्री शिवकुमार मण्डलले प्रतिक्रिया अघि बढेकाले कारबाही हुने बताउँदै आएका छन् ।आजको नागरिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News