सिराहाको कल्याणपुरमा कांग्रेसको अग्रता, राजपा पछ्याउँदै



सिराहा, असोज ३
प्रदेश नम्बर २ मा सोमबार सम्पन्न स्थानीय तह निर्वाचनको प्रारम्भिक मतपरिणाम आउन थालेको छ । विभिन्न ठाउँमा मतगणना कार्य सुरु भएको छ भने केही ठाउँमा मतगणनाका लागि सर्वदलीय बैठक बसिरहेको छ ।


मतपरिणाम आउने क्रममा सिराहाको कल्याणपुर नगरपालिकामा कांग्रेसले अग्रता लिएको प्रारम्भिक परिणाम सार्वजनिक गरिएको छ ।

यहाँ कांग्रसले सुरुवाती अग्ता लिएको छ । कांग्रेसले पक्षमा २६२ मत प्राप्त भएको छ भने दोस्रोमा रहेको राजपाले २१३ मत प्राप्त गरेको छ। यहाँ ७६ मतसहित माओबादी केन्द्र तेस्रोमा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News