पहिलो पटक कार्यकर्तालाई टीका लगाउँदै राणा



काठमाडौँ, असोज १४

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणाले यस वर्ष पहिलो पटक पार्टीका नेता, कार्यकर्तालाई शुभेच्छुकलाई विजयादशमीको टीका लगाउनुहुने भएको छ ।

राणाले महाराजगंजस्थित विजय निवासमा नेता, कार्यकर्ता, शुभेच्छुक र समर्थनलाई टीका लगाइने कार्यक्रम रहेको सो पार्टीका केन्द्रीय सदस्य राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले विजयादशीमा अवसरमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News