तपाईको आजको राशिफल हेर्नुहोस्


 


आज मिति २०७४ साल असोज १५ गते आइतबार । तद्नुसार, इश्वी संवत सन् २०१७ अक्टोबर १ तारिख । नेपाल संवत ११३७ कौलाथ्य । आश्विन शुक्लपक्ष, एकादशी तिथि २४ः५९ बजेउप्रान्त द्धादशप् तिथि । तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल

मेष

व्यपार व्यवसायमा लाभ मिल्नेछ । पारिवारिक सम्बन्ध सुमधुर हुने दखिन्छ । अनावश्चक खर्च हुन सक्छ

वृष

मन खुसी हुनेछ । प्रेमी प्रेमिकाबीचको सम्बन्ध सुमधुर बन्नेछ । अध्ययनमा सफलत हात लाग्ला ।

मिथुन

रोकिएका अधुरा कामहरु बन्ने योग देखिन्छ । आर्थिक कारोबार बढ्ला । पारिवारिक सम्बन्ध सुमधुर हुनेछ ।

कर्कट

स्वास्थ्यमा सुधान आउनेछ । नयाँ काम पाउने योग छ । व्यापार व्यवासाय राम्रो रहला ।

सिंह

जागीरको नयाँ अफसर आउन सक्छ । पारिवारिक सम्बन्ध सुमधुर रहला । पुराना कामहरु बन्ने योग देखिन्छ ।

कन्या

नयाँ मानिसहरुसँग भेटघाट होला । उत्साह उमंग थपिनेछ । सभा समारोहमा उपस्थित हुने सम्भावना छ ।

तुला

सोचेका कामहरु बन्नेछन् । कतै यात्रा हुनसक्छ । साथीभाइसँग रमाइलो भेटघाटले मन खुसी रहने छ ।

वृश्चिक

व्यापार व्यवसायबाट मनग्य आम्दानी होला । मेहनत गरेर नयाँ काम गर्नुपर्ने देखिन्छ । धार्मिक यात्रा हुन सक्छ ।

धनु

सामाजिक कार्यमा सक्रिय रहनुपर्ला । वैदेशिक यात्रा हुने देखिन्छ । खानपानमा ध्यान दिनुहोला ।

मकर

रमाइलो भेटघाटले मन प्रशन्नता हुनेछ । अध्ययनमा रुची जाला । नयाँ काम पाउन सक्नु हुनेछ ।

कुम्भ

पुराना शत्रुहरु पराजित हुनेछन् । मनमा जोश, जागर र उमंग छाउनेछ । सामाजिक कार्यमा रुची बढ्नेछ ।

मीन

पुराना मित्रहरुसँग भेटघाट हुने छ । नयाँ कामहरु पाइनेछ । स्वास्थ्यमा सुधार हुनेछ ।

प्रकाशित मिति: १५ आश्विन २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्