अाज पनि भूँइचालो गयो


 


काठमाडौँ, साउन १६

आज बिहान ७ बजेर २२ मिनेट जाँदा सिन्धुपाल्चोक स्याउलेबजार केन्द्रविन्दु भएको ४.२ रिक्टर स्केलको परकम्प गएको छ ।

गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि आजसम्म चार रिक्टर स्केल वा त्यसमाथिका ३६६ परकम्प गइसकेको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ । रासस

प्रकाशित मिति: १६ श्रावण २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्