विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश



लुम्बिनी, असोज १६

नेपाली काँग्रेस रुपन्देहीद्वारा स्थानीय मझगाँवामा आज आयोजित कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्यद्वय बसिउद्दिन खाँ, फकरुद्दिन खाँ, नेपाल लोकतान्त्रिक फोरमका वशिष्ठमणि त्रिपाठी, युवा व्यवसायी प्रमोद यादवसहित नेता कार्यकर्ता कांगे्रसमा प्रवेश गरेका छन् ।

उनीहरुलाई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालगायत नेताहरुले पार्टी प्रवेश गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News