काठमाडौंमा भूकम्पको धक्का



काठमाडौं, असोज १८
काठमाडौंमा राति भूकम्पको धक्का महसुस गरिएको छ । राति करिब दुई बजेर चार मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पले दुई सेकेण्ड जति हल्लाएको थियो ।

भूकम्पको केन्द्रबिन्दु र कति म्याग्निच्युडको हो पत्तो लागेको छैन । रातिको भूकम्प पराकम्पन हो या नयाँ भूकम्प हो, थाहा हुन सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News