किरिया गरेका व्यक्ति जब २५ वर्षपछि घर फर्कदा…


 


काठमाडौं, साउन २२

मृत्युपछि काजकिरिया गरिएका व्यक्ति ज्युँदै फर्किए के होला ? एउटा यस्तै घटना सप्तरीको देउरी गाविस ९ मा घटेको छ ।

मृत्यु भएको विश्वास गरिएका सप्तरीका ३५ वर्षीय सूर्यनारायण साह २५ वर्षपछि जिउँदै फर्किएपछि सबै चकित भएका छन् ।

उक्त घटनाबाट सत्यतत्य छानबिन गर्न अहिले प्रहरीले डीएनए परीक्षणको सहारा लिइरहेको छ । साप्ताहिकमा समाचार छ ।

प्रकाशित मिति: २२ श्रावण २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्