एक सय ४२ डीएसपीको सरुवा (को-कहाँ पुगे सबै सुचिसहित)


 


भोजपुर, साउन २३

नेपाल प्रहरीले १४२ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । भोजपुुरका डीएसपी बासुदेव खतिवडाको प्रहरी केन्द्रिय कार्यालको श्रब्यदृश्य शाखामा सरुवा भएको छ भने भोजपुरमा अन्चल प्रहरी कार्यालय धनगढीबाट राजकुमार लम्साल अाउने भएका छन् ।

साउन ८ गते प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षकमा बढुवा भएका १५ जनाको पदस्थापन पनि गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस्तै चार जना प्रहरी उपरीक्षकको सुरुवा गरिएको छ भने हालै मात्र प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षकमा बढुवा भएका तीन जनाको पदस्थापन भएको छ ।

को कहाँ पुगे यहाँ क्लिक गरेर हेर्नुहोस्

प्रकाशित मिति: २३ श्रावण २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्