कोरियामा अवैधानिक बस्नेमा नेपाल दोस्रो



काठमाडौं, साउन २७

अर्थतन्त्रका हिसाबले एसियाको चौथो मुलुक दक्षिण कोरियामा नेपालीको संख्या ३४ हजार पुगेको छ । नेपालीहरु विशेषगरी रोजगारी, अध्ययन बिजनेस र वैवाहिक भिसामा यहाँ पुग्ने गरेका छन् ।

इपीएस लागू भएको साढे ७ वर्षमा ३२ हजार ५ सय ५७ नेपालीले दक्षिण कोरियामा रोजगारीका अवसर पाएका छन् । पुरुषहरुको तुलनामा महिलाहरुको संख्या ज्यादै न्यून छ ।

अवैधानिक तवरले बस्नेको कोरियामा कुनै तथ्थांक छैन् । भिसा सकिएर लुकिछिपी बस्नेमा अहिले नेपाल दोस्रो स्थानमा आएको छ । पहिलोमा बंगलादेश छ । अाजको काराेबार दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News