एमाअाेवादी सभासद प्रभु साहले किन दिए राजिनामा ?


 


काठमाडौं, साउन २९

prabhu sahaएमाओवादी सभासद प्रभु साहले संविधान सभाको मस्यौदा समितिबाट शुक्रबार जीनामा दिएका छन्। नयाँ संविधानको अन्तिम मस्यौदा तयार गर्ने काम शुरु भएको भोलिपल्ट उनले समितिबाट राजिनामा दिएका हुन्।

समितिका सभापति कृष्ण सिटौलाले मस्यौदा लेखनमा एकलौटी गरेको भन्दै उनले राजिनामा दिएका हुन्। सिटौलाले यसअघि भएका सहमतिहरु समेत पालना नगरेको आरोप लगाएका छन्।  उनले समिति सभापति सिटौलालाई नै बुझाएका हुन्।

प्रकाशित मिति: २९ श्रावण २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्