अाज पनि भूकम्पको धक्का


 


काठमाडौं, साउन २९

 गत वैशाख १२ को शक्तिशाली ‘गोरखा भूकम्प’पछि पराकम्पन आउनेक्रम अझै रोकिएको छैन । शुक्रबार साँझ ६ बजेर ४७ मिनेटमा दोलखाको दूधपोखरी आसपास केन्द्रबिन्दू भएर ४ दशमलव ३ म्याग्निच्युटको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो समेत गरी ‘गोरखा भूकम्प’पछि हालसम्म ४ म्याग्निच्युटमाथिका ३ सय ७७ ओटा पराकम्पन आइसकेका छन् ।

प्रकाशित मिति: २९ श्रावण २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्