पत्रकार धमलामाथि यस्तो हमला !


 


rishi dhamalaपत्रकार धमला कुटिए

काठमाडौं, साउन ३१

पत्रकार ऋषण धमलामाथि आक्रमण भएको छ। नेपालवाणीमा कार्यक्रम सकेर भृकुटिमण्डपस्थित कार्यालय गइरहेका बेला उनी चढेको कारमाथि आक्रमण भएको हो।

आक्रमण हुनेवितिकै उनी ओर्लिएका थिए। आफूमाथि आक्रमण भएको भन्दै संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठलाई गुहार्दा उल्टै थर्काइ खाएको धमलाले बताए।

श्रेष्ठले ‘तपाइँ बन्दविरोधी हो’ भन्दै थर्काएको धमलाले बताए। उनी चढेको बा५च ४७७८ कार बन्दकर्ताले तोडफोड गरेका छन्।

प्रकाशित मिति: ३१ श्रावण २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्