सभासद प्रकाउ


 


सिरहा, साउन ३२

अनिश्चितकालीन तराई मधेश थरुहट बन्दलगायका विरोधका कार्यक्रम उत्रिएका संघीय समाजवादीफोरम नेपालका सभासद वीरेन्द्र महतो सहित १२ जनालाई प्रहरीले सिरहाको मिर्चैयाबाट पक्राउ गरेको छ।

नेकपा–माओवादीसँग मिलेर दुई दिने नेपालबन्द घोषणा गरेको मधेसी मोर्चाले सोमबार अनिश्चितकालीन तराई मधेस थरुहट बन्दको घोषणा गरेको छ । बन्द सफल बनाउन सिरहाको मिर्चैयामा खटेका सभासद महतोसहित तमलोपाकाकार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति: ३२ श्रावण २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्