पूर्व युवराज्ञी हिमानी शाहको चरित्रहत्या गर्न कन्निकाको यस्तो ग्रान्ड डिजाइन !


 


काठमाडौं, भदौ २

पूर्वयुवराज पारसकी थाई प्रेमिका कन्निकाले नेपालीहरुकै ग्रान्ड डिजाइनमा पूर्व युवराज्ञी हिमानी शाहको चरित्रहत्या गर्न खोजेको रहस्य खुलेको छ । लामो बसाइपछि नेपाल फर्किएका पारस अहिले पनि कन्निकालाई थाइल्याण्डमा पैसा पठाउने गरेको र र पूर्व युवराज पारसका त्यहाँ रहेका साथी लगायत थाइल्याण्डमा रहेका नेपालीहरुको सहयोगमा हिमानीको चरित्र हत्या गर्ने खालको तस्वीर फेसबुक स्टाटसमा जथाभावी राखेको रहस्य बाहिर आएको छ ।

थाइल्याण्डबाट नेपाल आएपछि पारसले आफ्नी प्रेमिका कन्निकालाई पैसा पठाउँदै आएका थिए । प्रेमिकालाई पठाउने पैसा पारसले कहाँबाट पाउँछन् भन्ने कुरा चाहि रहस्यमय रहेको छ । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

यो पनि पढ्नुहोस्

पारसकी प्रेमिकाबाट फेसबुकमा हिमानीको यस्तो अपमान !

प्रकाशित मिति: २ भाद्र २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्