शाखा अधिकृतको परीक्षाफल प्रकाशित (को-को पास भए हेर्नुहोस् सबै विवरण)


 


काठमाडौं, भदाै १२

लोकसेवा आयोगले शुक्रबार शाखा अधिकृतको लिखित परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ। न्याय, परराष्ट्र, प्रशासन, लेखा परीक्षण र व्यवस्थापिका संसद समूहतर्फ शाखा अधिकृतको परीक्षाफल प्रकाशित गरेको हो।

प्रकाशित नतिजा अनुसार पाँच सय अाठ जना उत्तीर्ण भएका छन् । २०७१ चैत महिनामा सञ्चालन गरेको राजपत्राङ्कित तृतीय श्रेणीको परीक्षाफल भूकम्पका कारण ढिला गरी प्रकाशित भएको हो।

को-को पास भए ? हेर्नुहोस सबै विवरण

प्रकाशित मिति: १२ भाद्र २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्