गुगलब्वाई आदित्यले अमेरिकाबाट यस्तो संदेश पठाए


 


atityaभोजपुर, भदाै १३

अमेरीकामा उपचाररत गुगलब्वाई आदित्यले भदाै ७ गते  नेपालमा विशेष सन्देश  पठाएका छन् । उनले लेखेका छन् ” द्धन्द्ध, हत्या, हिंसा फेरी मौलाउदै छ देशमा सदभाव पुर्ण सहमतीको खाँचों छ।

हिंसा फैलउनेहरुलाई मनोबल दिने र निर्दोषको हत्या गराउने कार्य पर्दा पछाड़ीबाट भएको छ । उचित किसिमको न्यायिक सर्वमान्य सहमती गरी देश लाई रणभूमिममा बदल्न नहुने  र यसमा सबै नेपालीको दायित्व बनेको बताएका छन् ।letter

प्रकाशित मिति: १३ भाद्र २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्