अाज पनि थाेरै सुनको मूल्य घट्यो



भाेजपुर, भदाै १८

साताको अन्तिम साता अाज पनि पहेलो धातु अर्थात सुनकाे मूल्य नेपाली बजारमा केही घटेको छ । सुन तोलामा १ सय ५० रुपैयाँ घट्दा ५० हजार सय रुपैयाँमा कारोबार भइरहेकाे सुनचाँदी ब्यवसायीहरुले बताएका छन् ।

बजारमा सुनको मूल्य घटे पनि उपभाेक्ताले भने सहज रुपले पाउन सकेका छैनन् । नेपाली नारीहरुको महान पर्व तिज नजिकिदै जाँदा सुन किन्नेको पसमा भिड देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

 

सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News