स्नातक तह तेस्रो बर्षको परीक्षाको परीक्षा केन्द्र तोकियो, कुन क्याम्पसको कहाँ ?


 


काठमाडौं, बैशाख २७
तीन र चार बर्षे स्नातक तह तृतीय बर्षको काठमाडौं उपत्यका र काभ्रेपलान्चोक जिल्लाका परीक्षार्थीहरुको परीक्षा केन्द्र तोकिएको छ ।

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा बार्षिक परीक्षा प्रणाली अन्र्तगत २०७५ साल बैशाख २८ र जेठ १० गतेदेखि सञ्चालन हुने परीक्षाको परीक्षा केन्द्र तोकेको हो ।

मानविकी, शिक्षाशास्त्र र विज्ञान संकाय तर्फको चार र तीन बर्षे स्नातक तह तृतीय बर्षका नियमित, प्राइभेट पुरा तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा केन्द्र तोकिएको परीक्षा नियन्त्रण कार्यालय बल्खुले जनाएको छ ।

हेर्नुहोस् तपाईको परीक्षा केन्द्र कहाँ प-यो

प्रकाशित मिति: २७ बैशाख २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्