कर्मचारीलाई मनाउनै हम्मे


 


काठमाडौं, जेठ १३
सरकारले सरुवा गरेर जिम्मेवारी तोके पनि केन्द्रका कार्यालयमा कार्यरत कर्मचारी दुर्गम जान नमान्दा जनताको काम प्रभावित भएको छ।

स्थानीय तहको निर्वाचन भएको एक वर्ष बितिसक्दा पनि कर्मचारीले आ–आफ्नो तोकिएको क्षेत्रमा काम नगरेका कारण कुनै तात्त्विक उपलब्धि हासिल हुन नसकेको स्थानीय जनप्रतिनिधि बताउँछन्। नेपाल समाचार पत्रमा खबर छ ।

स्थानीय तहमा जनप्रतिनिधि बहाल भएको एक वर्ष पुगिसकेको भएपनि कर्मचारी खटाएको ठाउँमा नजाँदा काम प्रभावित भइरहेको छ ।

कर्मचारी समायोजनमा निकै सकस भएकाले जनप्रतिनिधि आएको एक वर्ष भए पनि स्थानीय तहले खासै काम गर्न सकेक छैनन् ।

प्रकाशित मिति: १३ जेष्ठ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्