कांग्रेसको ठहरः ओली सरकार ६ महिनामा सात बुँदामा चुक्यो, यस्ता छन् सात बुँदा



काठमाडौं, भदौ ४
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सात महिनाको अवधिमा ओली सरकार विभिन्न सात कारणले चुकेको निश्कर्ष निकालेको छ ।

ओली सरकारको ६ महिने कार्यकालको समीक्षा गर्दै कांग्रेसले यस्तो ठहर गरेको छ। कांग्रेसका प्रबक्ता विश्वप्रकाश शर्माले विभिन्न सात कारण सार्वजनिक गरे । अन्नपूर्णमा खबर छ ।

जसमा राष्ट्रियता, लोकतन्त्र, संघीयतालाई कमजोर बनाउने नियत, सुशासन, मूल्य वृद्धि, सम्बृद्धि यात्रा र अन्तिम बुँदामा कांग्रेसले न्यायलयमा भएको हस्तक्षेपलाई समेटेको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News