सुन सस्तिएपछि बजारमा कृतिम अभाव, यसरी हुँदैछ कालोबजारी



काठमाडौं, भदौ ६
चाँडपर्व सुरु भएसंगै बजारमा सुनको मूल्य पनि घटेपछि बजारमा यसको कृतिम अभाव सृजना गरिएको छ ।

सुन व्यापारीहरुले सुन अभाव देखाउँदै तोलामा तीन हजार बढी मूल्य लिएरु बेच्ने गरेको पाइएको छ । नागरिकमा खबर छ ।

महँगोमा बेच्ने उदेश्यले लुकाएका कारण कृत्रिम अभाव भएको जानकार बताउँछन् । व्यापारीहरुले कृति अभाव देखाइरहेका बेला बैंकहरुले भने सुन आयात नियमत नै भइरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News