‘वाईड बडी’ विमानले नयाँ गन्तव्य पाएन, योजना विफल



काठमाडौं, भदौ ८
नेपाल वायु सेवा निगमले थप तीन देशमा अन्तर्राष्ट्रिय उडान भर्ने उद्देशयका लाथ ल्याइएका वाइड बडीले नयाँ गन्तव्य पाउन सकेन ।

थप अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्ने योजना विफल भएको छ । निगमको यो योजनामा युरोपियन युनियन (ईयू) ले लगाएको प्रतिबन्धका कारण अवरोध सृजना भएको हो। अन्नपूर्णमा खबर छ ।

निगमले भारतको नयाँदिल्ली, बेंगलोर, मुम्बई, हङकङ, मलेसिया, थाइल्यान्ड, दोहा र दुबईमा उडान भर्दै आएको छ। निगम स्रोतका अनुसार निगमका पदाधिकारी दक्षिण कोरिया, रियाद र जापानमा उडानका लागि अनुमति लिन गएका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News