टिपर आतंकले लियो दाजुभाईको ज्यान



काठमाडौं, भदौ २१
पुर्वपश्चिम राजमार्गको धारापानीमा बालुवा बोकेको अनियन्त्रित टिपरले हिर्काउदा दाजुभाईको मृत्यु भएको छ ।

तीव्र गतिमा रहेको टिपरले मोटरसाईकललाई ठक्कर दिदा त्यसमा सवार उदयपुरको त्रियुगा नगरपालिका ४ बस्ने २५ बर्षीय विकास राई र २३ बर्षीया सचिन्द्र राईको मृत्यु भएको हो ।

मृत्क विकास र सचिन्द्र दाजुभाई रहेको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

चारपाङ्ग्रेएउटा गाडीलार्य ओभरटेक गरेको स ५ प ९०४६ मोटरसाईकललाई ढल्केबरबाट पुर्वतर्फ गईरहेको ना १ प ६१८९ नम्बरको टिपरले ठक्कर थिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News