पूर्वी नेपालमा भूकम्पको धक्का



विराटनगर, भदौ २७
पूर्वी नेपालमा भर्खरै भूकम्पको धक्का महशुस भएको छ । बिहान १० बजेर ३८ मिनेट जाँदा पूर्वी नेपालका जिल्लाहरुमा भूकम्पको धक्का महशुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भारतमा गएको भूकम्पका कारण नेपालको पूर्वी क्षेत्रमा धक्का महशुस भएको जनाएको छ ।

प्रकाशित मिति: २७ भदौ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्