साफ फुटबलको उपाधिका लागि भारत र माल्दिभ्स भिड्ने



काठमाण्डौँ, भदौँ २८

साफ च्याम्पियनसिपको उपाधिका लागि भारत र माल्दिभ्स भिड्ने भएका छन् । बुधबार भएको सेमिफाइनलमा पाकिस्तानलाई हराउँदै भारतले माल्दिभ्ससँगको उपाधि भिडन्त पक्का गरेको हो ।

यसअघि पहिलो सेमिफाईनल खेलमा माल्दिभ्सले नेपाललाई ३ – ० गोल अन्तरले हराएको थियो । भारतले भने पाकिस्तानलाई ३–१ ले हराएको थियो । प्रतियोगिताको फाइनल शनिबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
संस्थापक/ प्रधान–सम्पादक : ध्रुव सुवेदी
           
facebook
© 2018 Deshko News