दुई जेठाजुबाट बुहारी बारम्बार बलात्कृत !



धादिङ, असोज ११
धादिङमा भाई बुहारीको बराम्बार बलात्कार गरेको आरोपमा प्रहरीले दुई जेठाजुलाई पक्राउ गरेको छ।

विगत दुई वर्षदेखि आफू दुई जेठाजुबाट बलात्कारमा परेको भन्दै जिल्लाका थाक्रे गाउँपालिका ११ कि २२ वर्षीया बुहारीले प्रहरीमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो । नागरिकमा खबर छ ।

बारम्बार बलात्कार गरेको अरोपमा २९ बर्षीय र ३५ बर्षीय दुई जेठाजु पक्राउ परेका हुन् ।

महिलाले पछिल्लो पटक माइलो जेठाजुले यही असोज ५ गते तथा जेठो जेठाजुले गत साउन २८ गते बलात्कार उजुरीमा उल्लेख गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News