नेविसंघमा ३२ वर्षे उमेर हद, चर्को विवाद



काठमाडौँ, असोज २२

चर्को विवादबीच कांग्रेसले भ्रातृ संगठन नेविसंघमा ३२ वर्षे उमेर हद लगाएको छ । पार्टीको संस्थापन र इतरपक्षबीच प्रस्तावमा सहमति नजुटेपछि बहुमतका आधारमा निर्णय गरिएको हो ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले निर्णयमा असहमति जनाउँदै फरक मत लेखेका छन् ।कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

उनीहरूले उमेर हद नलगाउने निर्णय लिएको पक्षलाई उपेक्षा गरिएको र विधान एकपटक अध्ययनसम्म गर्न नदिई जबर्जस्ती अनुमोदन गराइएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News