पाँच वर्षमा ७९ हजार दुर्घटनामा ११ हजारको मृत्यु



काठमाण्डौँ, असोज २२

मर्मतसम्भार नगरिएका र जथाभावी खनिएका सडकले दुर्घटना बढाएको छ ।  पाँच वर्षमा ७९ हजार ४ सय १७ दुर्घटना भएको र सो क्रममा १० हजार ७ सय २२ जनाले ज्यान गुमाएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।

गतवर्षमात्रै १८ हजार दुर्घटना भएको पनि समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News