उर्लाबारीमा दिप प्रज्वलन



उर्लाबारी,  मंसिर १५

जिवन बचाउ उपचार सेवा गृह उर्लाबारीले शनिबार ३० औँ विश्व एड्स दिवस २०१८ को अवसरमा दिप प्रज्वलन गरेको छ । सचेतना मुलक संन्देश प्रवाह गर्ने उदेश्यले उर्लाबारीको मुख्य चौकमा दिप प्रज्वलन गरेको सो गृहका अध्यक्ष सागर राईले जानकारी दिनुभयो ।

कार्यक्रममा नगरका राजनितीक दल, नागरिक समाज, विभीन्न संघ–संस्थाका प्रतिनिधीहरु तथा पुर्नस्थापीत युवाहरुले समेत ऐक्यवद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News